नेपालीसहित थारु, मगर र नेपाल भाषामा बुटवलले ल्यायो नागरिक बडापत्र
लुम्बिनी/ ११ वैशाख । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो। बुटवल उपमहानगरमा बसोबास... ।